
रविन पुन मगर (आइडु)
हरेक वर्षको असार १ गते भूमीको पूजाआजा गरी मनाइन्छ। विशेषगरी राेल्पा रुकुमलगायतका मगरात क्षेत्रका मगर गाउँहरुले याे पर्व विशेष रूपमा मनाउने गर्दछन्। याे वर्ष पनि आज देशभरका मगर समुदायले याे पर्व मनाएका छन्। जसकाे राैनक काठमाडाैँमा पनि देखिएकाे छ। काठमाडाैँकाे टुँडिखेलमा उनीहरूले विशेष पूजा गरेर भूम्या पर्व मनाएका छन्।
हेर्नुहाेस् तस्बिरहरू:
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया