बिएल संवाददाता
हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा– २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो।
विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो। महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए।
तस्बिरहरू:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया