बिएल संवाददाता
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेकाे छ।
बिहीबार दिनभर छलफल भएको साे विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ। अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहेका छन्।
साे विधेयक पारित गर्ने बेलामा ध्वनिमत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्। उनले मत विभाजनमा ध्वनिमत नभएर मतदान गरिनुपर्ने माग गरे।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया