ध्रुब बस्याल
अर्थमन्त्री जर्नादन शर्माले चुनाव जित्नका लागि प्रचण्डले जस्तो भाषण गर्न सक्नुपर्ने बताएका छन्।
काठमाडौंमा बुधबार आयोजना गरिएकाे क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले चुनाव जित्नका लागि चितवन गएर प्रचण्डको जस्तो भाषण गर्नुपर्ने बताएका हुन्।
त्यसैगरी उनले विद्यार्थी संगठनले पार्टीको एजेण्डा बोकेको बताउँदै भने, ‘मैले आफूलाई क्रान्तिकारी एजेण्डा विहिन भएको अनुभुति गरेको छु। तर विद्यार्थी संगठनले पार्टीको एजेण्डा बोकेकोछ।’
माक्सवादमा स्कुलिङ भन्ने हराउन थालेको उनले बताए। अब नयाँ युवाले माक्सवादी शिक्षा सिकाउन जरूरी देखिएको उनको भनाइ थियो।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया