बाह्रखरी
नेकपा एकता होस् या विभाजन, नेकपा एमाले पार्टीको गुटको बैठक होस् वा एमालेको सिफारिसमा हुने नियुक्ति हरेक प्रसंगमा भित्रिरूपमा सक्रिय रहेको आरोप लाग्छ राष्ट्रपति विद्यादेवी भण्डारीलाई ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दुई पाइलट’ केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी विभाजनअघि द्वन्द्व चर्किएका बेला एउटा समूहको गुट भेला नै शीतलनिवासमा हुने आरोप लाग्दै आएको थियो ।
प्रचण्ड निकट नेताहरू भन्छन्– विभाजनअघि राष्ट्रपतिले बोलाएर प्रचण्डलाई जनताको बहुदलीय जनवाद स्वीकार गर्ने हो भने एकल अध्यक्ष बनाउन आफूले पहल गर्ने प्रतिवद्धता राष्ट्रपतिले खोजेकी थिइन् । तर प्रचण्डले अस्वीकार गरे ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया