प्रतिस्णा रेग्मी
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएका सामानकाे बिक्री/वितरण सुरू गरेकाे छ। गत असोज २३ गते उद्घाटन भएको बिक्री कक्ष साेमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो।
पशुपति क्षेत्र विकास कोषले बिक्री कक्षको सूचारुबारे आफनो सामाजिक सञ्जालमा पोष्ट गरेको थियो। कोषले पशुपति दर्शन गर्न आउने भक्तजनहरु चढाएको भेटीहरुलाई बाहिरी बजारभन्दा सुपत मूल्यमा उपलब्ध गराइने जनाएकाे छ।
तर, अहिले पशुपति क्षेत्र विकास कोषले गरेको यो कामको चौतर्फी आलोचना भइरहेको छ। पशुपतिमा चढाएको सामग्री पुन: बिक्रीमा राख्दा भक्तजनहरु आस्थाप्रति ठेस पुगेको भन्दै कोषमाथि विभिन्न आलोचना भइरहेको छ।
साेही सन्दर्भमा बिएल नेपाली सेवाले पशुपति क्षेत्र विकास कोषले गरेको निर्णयबारे सर्वसाधरणलाई सोधेका छौँ :
भिडियाे:
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया