शुक्रबार, १९ सेप्टेम्बर २०२५

सुनकोसीमा र्‍याफ्टिङ सरर...(तस्बिरहरू)

रविन पुन मगर (आइडु)

रविन पुन मगर (आइडु)

सिन्धुपाल्चोक
News Image
• • •

सिन्धुपाल्चाेककाे सुनकाेसी नदी र्‍याफ्टिङकाे उचित मानिन्छ। विशेषत राजधानी काठमाडाैँबाट नजिक पर्ने भएकाेले यहाँ र्‍याफ्टिङकाे लागि धेरै पर्यटकहरू पुग्ने गर्छन्। आज शनिबार पनि यहाँ र्‍याफ्टिङ पारखीहरूले रमाइलाे गरिरहेका थिए।

तस्बिरहरू:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!