आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक हुने थपलियाकाे दाबी 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक हुने दाबी गरेका छन्। 

मंगलबार उनले काठमाडौं क्षेत्र नम्बर–१० को मतगणनास्थलको निरीक्षण गर्दै ८ दिनभित्र नजिजा सार्वजनिक हुने गरी मतगणना भइरहेको बताए। 

मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने उनकाे भनाइ छ। 

प्रकाशित मिति: : 2022-11-22 11:50:00

प्रतिकृया दिनुहोस्