बिएल संवाददाता
रुपन्देही–१ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।
नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाललाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनले २४ हजार ८७२ मत प्राप्त गर्दा भुसालले २१ हजार ३०८ मत ल्याएका छन्।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया