ताप्लेजुङमा योगेशको ‘कमब्याक’, १३६ मतले अघि

फाइल तस्बिर
फाइल तस्बिर

लगातार पछि परेका नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमब्याक गरेका छन्। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले अग्रता लिएका छन्। 

योगेशको मत २० हजार २७३ रहेको छ। उनका प्रतिद्वन्दी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको २० हजार १३७ मत ल्याएका छन्।
 

प्रकाशित मिति: : 2022-11-23 13:09:00

प्रतिकृया दिनुहोस्