ममता आचार्य
आम निर्वाचनको मतपरिणाम आइरहँदा नयाँ सरकारको स्वरूपबारे अनेकौं राजनीतिक आंकलनहरु गर्न थालिएकाे छ। पछिल्लो मतपरिणाम ०७४ को निर्वाचनको तुलनाभन्दा फरक आएकाे छ।
भर्खरै गठन भएका नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको संसदमा व्यापक उपस्थिति हुने निश्चित छ। अहिलको मतपरिणामले भने पुराना तथा ठुला नेताहरुलाई चिन्तित बनाएको हो कि भन्ने आँकलन गर्न सकिन्छ।
हाल सम्पन्न भएको निर्वाचनले नेताहरुलाई कस्तो सन्देश दिइरहेको छ त ? यसै सन्दर्भमा बिएल नेपाली सेवाले काठमाडौँमा भेटिएका केही मानिसहरुसँग कुराकानी गरेको छ:
भिडियाे:
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया