बिएल संवाददाता
दोलखा प्रदेशसभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्।
उनी १९ हजार ४१४ मत ल्याएर प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे।
कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेशसभामा पराजित भएका थिए। यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए। यसपटक प्रदेशसभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन्।
लामा कांग्रेस दाेलखाका सभापति हुन्। उनले आफूलाई अन्तर्घात गरेर हराइएकाे आराेप लगाएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया