हिमाल खबर
यो लेख निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको न पक्षमा लेखिएको न विपक्षमा। यति मात्रै हो, सर्वाेच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशन संविधानभन्दा माथि छैनन्, उनीहरूको सिन्डिकेटले अब सीमा नाघ्यो। न्यायाधीशहरू कि संविधान बमोजिम काम गरौं होइन भने कृपया राजीनामा दिएर पेन्सन खाएर बसौं। न्यायालयमा रमिता मच्चाउने काम बन्द गरौं।
तथ्य के हो र के होइन, संविधान बमोजिम के हो र के होइन भनी छुट्याउन सक्ने सामान्य मस्तिष्क भएको म बार एकाइको संस्थापक कोषाध्यक्ष हुँ। अदालत र बार कोही कसैको कम्पनी होइन, यो कुरा स्वच्छ मस्तिष्कले सोच्न हार्दिक अपील गर्दछु।
संविधान र कानूनभन्दा बाहिर गएर हुने कुनै पनि काम स्वीकार हुनेछैनन्। विगतमा न्यायाधीश र बारबाट भए गरिएका गम्भीर गल्तीलाई सच्याउने यो सुनौलो अवसर पनि हो।
सरकारी रेकर्ड अनुसार, जबरा यही मंसीर २७ गते ६५ वर्ष पुग्दै छन्। र, त्यही दिनदेखि नै उनले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया