बिएल संवाददाता
ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विभिन्न राेगकाे उपचार गराइरहेका पेलेकाे बिहीबार राति निधन भएकाे बिबिसीले जनाएकाे छ।
उनले २१ वर्षको करियरमा १,३६३ खेलमा विश्व कीर्तिमान १,२८१ गोल गरे, जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए।
उनी पछिल्लो समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि पेलेले सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा आफ्नो पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरेका थिए।
नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया