प्रतिस्णा रेग्मी
क्रिकेटर सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदैछन्।
बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हाे।
सन्दीपको पक्षबाट वकालत गरिरहेका अधिवक्ता सराेज घिमिरेले क्यानलाई क्रिकेटको माया छ भने सन्दीपलाई पुन : कप्तान बनाउनुपर्ने बताएका छन्।
उनी भन्छन् 'क्यानलाई साँच्चै क्रिकेटको माया छ भने सन्दिपलाई फेरि पनि कप्तानमा नियुक्त गर्नुपर्छ।'
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया