प्रतिस्णा रेग्मी
नेपाल टी- २० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई खेलाडी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सोमबार पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेकाे हाे।
सीआईबी स्रोतका अनुसार उनीहरु दुई जनाले एकदेखि दश लाखसम्मको फिक्सिङ गरेको प्रमाण फेला पारेको अधिकारीले जनाए। फिक्सिङम विदेशी खेलाडी पनि संलग्न भएकाे आशंका गरिएकाे छ। ती दुई जनासहित अन्य ६/७ जना विदेशी खेलाडीहरुले पनि स्पट फिक्सिङ गरेको प्रमाण फेला पारेको सीआईबीले जनाएको छ।
नेपाल टी- २० लिग त्रिवि मैदानमा गत पौष ९ देखि २७ पुससम्म आयोजना भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया