बाह्रखरी
षड्यन्त्रका व्यापारी कहिल्यै चुप लागेर बस्दैनन् । उनीहरू कि त षड्यन्त्र गरिरहेका हुन्छन् नभए अरूले षड्यन्त्र गरे भनेर भ्रम फैलाइरहेका हुन्छन् । तिनका षड्यन्त्र बिरलै सफल भए पनि जनसाधारणलाई भ्रममा पार्न भने उनीहरू निकै सिपालु साबित भएका छन् ।
नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर चुनाव लडेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सुटुक्क नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री बन्न पुगे । एमालेले गोल गर्यो । विश्वासको मत लिने बेला कांग्रेसलाई के लाग्यो कुन्नि दाहाललाई समर्थन गरिदियो ।
प्रधानमन्त्री दाहालले संसद्को लगभग सबै मत पाए । संसदीय अभ्यासमा सामान्यतः विपक्षले सरकारको समर्थनमा मत दिँदैन । कांग्रेसले सही गर्यो कि गलत बहसको विषय हुनसक्छ । तर, त्यसले एमालेका नेतालाई भने ज्वरो आयो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया