बाह्रखरी
काठमाडौं । ‘अल एनिमल आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स’ अर्थात्, ‘सबै जनावरहरू समान छन् तर केही अरुभन्दा बढी समान छन् ।’ ख्यातिप्राप्त बेलायती लेखक जर्ज अर्वेलको प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’को एउटा प्रसिद्ध उद्धरण हो यो ।
समाजमा व्याप्त असमानताहरूको व्याख्या गर्दै लेखिएको उक्त भनाइलाई समानताको व्याख्या गर्दा पनि प्रयोग गर्ने गरिएको पाइन्छ ।
अर्वेल ब्रिटिशकालीन भारतको बिहार राज्यको मोतीहारी जिल्लामा जन्मिएका एक बेलायती लेखक हुन् ।
उनी बेलायती प्रहरीका अधिकृत भएर पनि भारत र बर्मामा काम गरेका थिए । मोतीहारी नेपालको सीमावर्ती जिल्ला हो ।
४६ वर्षको अल्पायुमै सन् १९५० मा मृत्यु भएका ओर्वेलले तत्कालीन बेलायती शासन व्यवस्थाले स्थानीय आम नागरिकविरुद्ध गरेको ज्यादतीलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरेको पाइन्छ । उनी समाजवादी विचारका अनुयायी थिए ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया