बिएल संवाददाता
सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई सहिद स्मारक 'ए' डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीले अनुबन्ध गरेको छ।
मनाङ मर्स्याङ्दीले मंगलबार सामाजिक संजालमा डियाग्नेकाे फाेटाे राख्दै अनुबन्ध गरेकाे जनाएको हाे।
डिफेन्डर डियाग्ने स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी हुन्।२८ वर्षीय डिफेन्डरले बार्सिलोनाको 'बी' टिमबाट खेलेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया