बाह्रखरी
महोत्तरी गौशाला नगरपालिका–९, विषहरपुरकी सीतासिंह दनुवारले गाउँकै लक्ष्मण सुरीसँग दश हजार ऋण लिइन् । बुहारी सविताको उपचारको लागि चार वर्ष अघि उनले ऋण लिएकी थिइन् ।
यसअवधिमा साहु लक्ष्मणलाई एक लाख ८० हजार तिरिसकेको उनकी बुहारी सविताले बताइन् । तर साहुले कागजात फिर्ता गर्न मानेका छैनन् ।
सरकारले गत साउनमा मिटरब्याजविरुद्ध उजुरी गर्न भनेपछि उनले पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन् । निवेदन दिएको थाहा पाएपछि साहुले धमाधम अदालतको प्रक्रिया अगाडि बढाए । अहिले सीता महोत्तरी प्रहरीको फरार सूचीमा छन् ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया