टोपेन्द्र रोका मगर
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयनका लागि चैत ५ गते देशभरका क्याम्पसहरुमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरु तीब्र तयारीमा छन्। आ–आफ्नो घोषणा पत्र सार्वजनिक गर्नेदेखि उम्मेदवारहरुले विद्यार्थीहरुसमक्ष मत मागिरहेका छन्।
आज बिएल नेपाली सेवाले काठमाडौंस्थित महाराजगञ्ज नर्सिङ क्याम्पको स्ववियु सभापतिका लागि नेपाल विद्यार्थी युनियन (नेविसंघ)बाट सभापतिको उम्मेदवार रहेकी धनुष विश्वकर्मासँग कुराकानी गरेको छ। बिएल नेपाली सेवासँग कुरा गर्दै सभापतिकी उम्मेदवार विश्वकर्माले महाराजगञ्ज क्याम्पसमा भएका विभिन्न समस्याहरु समाधान गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताइन।
उनले महाराजगञ्ज क्याम्पसदेखि क्याम्पसको होस्टेलसम्म समस्या रहेको भन्दै विद्यार्थीको पक्षमा वकालत गर्न आफ्नो उम्मेदवारी रहेको बताइन। प्रस्तुत उनै विश्वकर्मासँग विएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले गरेको कुराकानीको भिडियोको सम्पादित अंशः
भिडियाे:
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया