हिमाल खबर
घाम चर्किंदै गएको छ। दुई हजार २०० मिटर उचाइको उत्तरी पाखोबाट काठमाडौं उपत्यका छर्लङ्गै देखिएको छ। त्यही उत्तरी पाखो साँखुमाथि रहेको मणिचूडस्थित वनदेवी आधारभूत विद्यालयलाई घेरबार गर्न पर्खाल निर्माण चलिरहेको छ।
स्कूलको पश्चिमतर्फ अघिल्लो दिन लगाइएको तराईमा बनेका इँटाको गारो सुकिसकेको छ। नीलो रङको शर्ट, खरानी रङको ज्वारीकोट र पाइन्ट लगाएका अधबैंसे पाइपले पानी लगाएर घामले सुकेको गारोलाई भिजाइरहेका छन्। एक हातले पाइपबाट पानी छर्किरहेका उनको अर्को हातमा फाइल थियो।
उनी थिए, वनदेवी स्कूलका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ। फागुन अन्तिम साता शंकरापुर नगरपालिका-८ स्थित विद्यालय परिसरमा पुग्दा प्रधानन्यायापक तामाङ बोले, “सरकारको प्राथमिकतामा बाटोघाटो, सडक, भौतिक संरचना छन्। शिक्षा प्राथमिकताको सूचीमै नहुँदा थुप्रै समस्या झेल्नुपरेको छ।”
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया