बिहिबार, ३१ जुलाई २०२५

सडकमा किसान: सरकार हामीलाई मल र बिउ देऊ (तस्बिरहरु)

News Image
• • •

विभिन्न माग राखेर किसान संगठनहरू सडकमा उत्रिएका छन्। काठमाडाैँकाे माइतीघरमा किसान संगठनहरूले किसानका विभिन्न माग राखेर धर्ना दिइरहेका छन्। उनीहरूले किसानका ५९ सुत्रे माग पूरा गर, किसानका माग पुरा गर, मल र बिउ उपलब्ध गर, मिटर व्याजीलाई कडा कारबाही गर, सहकारीलाई कारबाही गर, कृषि क्रान्ति जिन्दावाद, खाद्य सम्रभुता कायम गर लगायत नारा लगाएका छन्।


तस्बिरहरु:

बुधबार, चैत्र ०८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)