बिएल संवाददाता
प्रधानमन्त्री कप थ्रिनेसन्स फुटबल प्रतियोगिता अन्तर्गत नेपाल फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मगंलबार भएको खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
नेपालका लागि अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले गोल गरेका हुन्। अब नेपाल र लाओस उपाधिका लागि चैत्र १७ गते भिडदै छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया