बिहिबार, ३१ जुलाई २०२५

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले दर्ता गराए उम्मेदवारी 

News Image
• • •

बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बनेका यादवले साेमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन्।

सोमबार, चैत्र २०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)