ध्रुब बस्याल
विभिन्न आठ जिल्लाबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरुले विरोध प्रदर्शन गरेका छन्।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको आयोजनामा सोमबार पीडितहरुले त्रिपुरेश्वर हुँदै माइततीघर-भद्रकालीसम्म प्रदर्शन गर्नुका साथै धर्नासमेत बसेका हुन्।
उनीहरुले किसानको भूमि फिर्ता गर्नुपर्ने, फर्जी तमसुक खारेज गर्नुपर्ने, सुदखोरहरुको सम्पत्ति खारेज गर्नुपर्नेलगायतमा माग राखेर आन्दोलन गरेका हुन्।
१२ दिन हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितहरुसँग सरकारले पाँच बुँदे सहमति गरेको भोलिपल्टै उनीहरु आन्दोलनको लागि काठमाडौँ आएका हुन्। सरकारले आइतबार मात्रै उच्चस्तरीय आयोग गठन गरेर, कानुन संशोधन गरेर मिटरब्याजको समस्या समाधान गर्ने सहमति गरिसकेको छ।
तस्बिरहरुः
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया