हिमाल खबर
कर्णाली प्रदेशको अर्नी खानु भएको छ? छैन भने ललितपुरको सातदोबाटोस्थित अर्गानिक जोनमा कर्णालीकै उत्पादनको स्वाद लिनसक्नु हुनेछ।
२०७६ सालमा काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियोले गरेको ‘इनोभेशन कम्पिटिशन’ मा ७०० जनालाई उछिन्दै दीपकबहादुर बुढाले पहिलो स्थान हासिल गरेका थिए। ‘सोसल इम्प्याक्ट’ शीर्षकमा भएको प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूले आआफ्ना सिर्जनात्मक उपाय प्रस्तुत गरेका थिए। उत्कृष्ट भएका दीपकले पाँच लाख रुपैयाँको ‘शुरूआती लगानी’ पनि पाए।
दीपकले सातदोबाटोमा रेस्टुरेन्ट सञ्चालन गरेको पाँच वर्ष भयो। उनले कर्णालीको रैथाने बाली प्रवर्द्धन गर्ने सोचले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। उनी सुनाउँछन्‚ “मेरो सोच कर्णालीका गाउँमा कृषकलाई अर्गानिक खेती गर्न लगाउने र उत्पादनलाई बजारीकरण गर्ने।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया