ध्रुब बस्याल
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँमा पेस गरेर अनुसन्धानको लागि तीन म्याद थप गरिएको छ।
प्रहरीलाई चक्मा दिँदै ११ दिनसम्म भागेर पक्राउ परेका रायमाझीले यति ठुलो मुद्दा लाग्दा पनि जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा प्रस्तुत हुँदा कठोर मुस्कान दिए।
अनुसन्धानको लागि तीन म्याद थपेर अदालतबाट बाहिरिँदै गर्दाको हतारो परिस्थितमा पनि उनले भन्न भ्याए ,‘छानबिन हुन्छ, म निर्दाेष हाे।’
त्यही क्रममा उनलाई पत्रकारले तपाईंलाई प्रहरीले त्यतिकै समातेको हो र? भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नकाे जवाफ दिँदै उनले भने, ‘बाँकी कुरा पछि गराैँला।’
त्यसपछि उनी प्रहरीकाे भ्यानभित्र छिरिहाले।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया