बिएल संवाददाता
काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
मगंलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मी जावलाखेलसँग २-० ले पराजय भएको हो। खेलको ५५औँ मिनेटमा एनकोटो मासोबीले गोल गरेर जावालखेलाई सुरुआती अग्रता दिलाए। त्यस्तै, खेलको ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जावालखेलाई सफलता दिलाए।
यस जितसँगै जावलाखेल युथ क्लब ३७ अंक जोडी खेल तालिकाको दशौँ स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ३० अंक जोडर तालिकाको पाँचौ स्थानमा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया