बिएल संवाददाता
प्रहरीले त्रिभुवन विमानस्थल बाहिर सिनामंगलबाट ११ जनलाई पक्राउ गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाउन सिनामंगल पुगेका ११ जनालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमण सकेर नेपाल फर्कँदै छन्। पक्राउ परेकाहरुले प्रचण्डलाई कालो झण्डा देखाउने योजनासहित गएको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई नियन्त्रणमा लिएर गौशाला प्रहरी बृत्तमा राखिएको छ। प्रधानमन्त्री प्रचण्ड केहीबेरमा त्रिभुवन विमानस्थलमा ओर्लनेछन्।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया