बिएल संवाददाता
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ कोछनोटको प्रारम्भिक चरणमा नेपालले आफनो पहिलो खेल लाओससँग खेल्ने भएको छ।
बिहिबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले आफनो पहिलो प्रतिद्वन्द्वी लाओस तय भएको हो। प्रारम्भिक चरणको पहिलो लेग १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ।
समूह ए मा नेपालसहित हङकङ, इन्डोनेसिया, चाइनिज ताईपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार र कम्बोडिया रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया