बिएल संवाददाता
साफ यु- १९ च्याम्पनसिप अन्तर्गत आज (बुधबार) सेमिफाइनलकाे दोस्राे खेलमा नेपाल र भारत भिडदै छन्। नेपाल र भारतबीचकाे खेल बेलुका ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
पहिलाे खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको नेपाल साेमबार माल्दिभ्समाथि ४-१ गाेलकाे सानदार जित हात पारेर सेमिफाइनल प्रवेश गरेकाे हाे।
भारत भने २ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा रहँदै समूह 'बि'को विजेता बन्दै सेमिफाइनल पुगेकाे हाे।
दुवै टोली फाइनल प्रवेशकाे लक्ष्यका साथ मैदान उत्रिने छन्।
आज हुने पहिलाे सेमिफाइनलकाे खेलमा भुटान र पाकिस्तान दिउँसाे १:३० बजे भिडदै छन्।
समूह 'ए'बाट माल्दिभ्स र समूह 'बि'बाट बंगलादेश समूह चरणबाट बाहिरिएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया