बाह्रखरी
नेपाली कांग्रेसले पार्टी जीवनमा पहिलो पटक ‘नीति महाधिवेशन’ गर्दै छ । मंसिर १३ देखि १५ गतेसम्म तीन दिन नीति महाधिवेशन हुँदै छ । नीति महाधिवेशनमा महासमिति सदस्यहरू सहभागी हुनेछन् ।
कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला भने नीति महाधिवेशनमा विचारको मन्थन हुने र नयाँ विचार निर्माण गरी राष्ट्रिय राजनीति तरंगित हुने अवस्था देखिरहेका छैनन् । उनी भन्छन्, ‘‘कांग्रेसको विचार निर्माणभन्दा गुटकै वर्चस्वका लागि काम भइरहेको छ । व्यक्ति स्थापित हुने प्रतिस्पर्धाले पार्टी निर्माण हुँदैन ।’’ नीति महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्ताव तयार पार्न कांग्रेसले तीनवटा समिति गठन गरेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया