रविन पुन मगर (आइडु)
नेपालको उत्तरी भागमा पूर्वदेख पश्चिमसम्म दर्जनौं हिमालहरु ठडिएका छन्। सतिशाल झैं अडिएका यी हिलाय पर्वतहरूसँग रम्न बर्सेनि हजाराैँकाे संख्यामा बिदेशी पर्यटक आउँछन्।
यी हिमालहरु नेपालको परिचय बनेका छन्। नेपाललाई विश्व समुदायमा चिनाएका छन्। जसले देशको अर्थतन्त्र उकास्न सहयाेग गरेकाे छ। यी हिमालय पर्वतहरू हेर्न हिमाली जिल्ला नै पुग्नु पर्दैन।
पहाडी जिल्लाकाे भ्रमणमा निस्कँदा पनि हिमालयसँग रम्न सकिन्छ।
अहिले पहाडी जिल्लाबाट मध्यपहाडी लोकमार्ग खुलेकाे छ। पूर्वदेखि पश्चिमसम्म बनेकाे मध्यपहाडी लाेकमार्गकाे यात्रा पनि हिमालय पर्वतसँग रम्दै गर्न सकिन्छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका- ५ भ्यु टावर डाँडाबाट देखिएका हिमालहरु माछापुच्छ्रे, अन्नपूर्ण ०१,०२,०३ , धौलागिरी ०१,०२ , निलगिरी, हिमालहरु।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया