बिएल संवाददाता
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्री निवास छाडेका छन्।
काँग्रेसबाट मन्त्री भएका गुरूङले सोमबार साँझ साढे ४ बजे मन्त्री निवास छाडेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससहितको गठबन्धन तोड्दै एमाले–राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन गराएपछि काँग्रेसबाट मन्त्री भएकाको मन्त्री पद गएको छ।
अन्य मन्त्रीले भने सरकारी निवास छाड्ने विषयमा आनाकानी गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया