प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेकाे छ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप जारी गरेको हो।

एमाले र रास्वपालाई पनि समेट्दै सरकार पुनर्गठन गरेका प्रधानमन्त्री प्रचण्डले बुधबारको प्रतिनिधिसभा बैठकमार्फत् विश्वासको मत लिँदैछन्।

संसदमा रास्वपाका २१ सिट छन्।

‘को हुन् सुवास नेम्वाङका छोरा रास्वपाले चिन्दैन’

प्रकाशित मिति: : 2024-03-12 10:36:00

प्रतिकृया दिनुहोस्