रविन भण्डारी
वसन्त ऋतुले अहिले प्रकृतिमा नयाँ परिवर्तन ल्याउने क्रम जारी छ। यही ऋतुमा फुल्ने थरिथरीका फूलहरूले प्रकृतिलाई थप मनमोहक बनाइरहेकाे छ।
यतिबेला काठमाडौँ उपत्यकाको शोभा बनेर थरिथरीका फूलहरू ढकमक्क फुलेको देख्न सकिन्छ। यसले सहरलाई सुन्दर अनि राेमाञ्चित बनाइरहेकाे छ।

विशेषगरी दुर्गन्धित मानिने काठमाडौँ धोवीखोला आसपासमा फुलेका फूलहरूले सुगन्ध थपेकाे छ। रङ्गी फूलहरूले धोवीखोलाकाे शोभा बढाएकाे छ।
धोवीखोला करिडोर भएर यात्रा गर्ने कतिपय सर्वसाधारणहरू एकपटक राेकिएर सेल्फी खिच्न हाेस् या टिकटक बनाउन पछि हट्दैनन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया