बिएल संवाददाता
बलिउडकी अभिनेत्री प्रियंका चाेपडा आफ्नो अभिनयको कारण चर्चित छिन्।
उनी दर्शकहरूको अगाडि सधैं खुलेर बोल्छिन् तर उनै प्रियंकले आफ्नो मनमा पीर दबाएर राखेकी छन्।
प्रियंका चोपडाले सन् २०१३ मा आफ्ना पिता अशोक चोपडालाई सदाका लागि गुमाएकी थिइन्।
एक दशकभन्दा बढी समय बितिसक्दा पनि प्रियंकाको मनमा बुबा गुमाउनुको पीडा छ, जसले उनलाई पीडा दिइरहेकेा छ। उनी भन्छिन्, ‘यो पीडा अब उनको साथी बनेको छ।'
प्रियंका चोपडा आफ्ना बुबासँग निकै नजिक थिइन्। जब उनको बुबाको मृत्यु भयो, अभिनेत्री भित्रबाट पूर्ण रूपमा टुटेकी थिइन्। बुबा गुमाएकाे पीडा उनकाे मनबाट कहिल्यै सक्किने छैन।
कहिलेकाहीं बुबाकाे यादले साताैं दिनसम्म तड्पिरहन्छिन् प्रियंका। त्याेबेला उनी दुखी हुन्छिन्। चाेपडाका अनुसार बुबा यादले उनीसँग जीन्दगीभर रहनेछ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया