बिएल संवाददाता
आठ किलो बढी सुनसहित हेटौंडाबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको। प्रहरीका अनुसार उनीहरूबाट बरामद भएकाे बिस्कुटको आकारको ८ थान सुन करिब ८ किलो २४३ ग्राम ९७० मिलिग्राम छ। बजार मूल्यअनुसार यो लगभग ११ करोड ४३ कराेड भन्दा बढी नेपाली रुपैयाँ बराबरकाे सुन हाे।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे टाेलीले उनीहरूलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट सुनसहित नियन्त्रणमा लिएकाे हाे।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्गली जिल्ला दिघन्ची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र साेही ठाउँका अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल छन्। उनीहरू नेपाल नम्बरप्लेटकाे स्कुटरमा थिए।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया