ईश्वरी राई (इशु)
आमाको पेटमा हुँदा वा जन्मिएपछि बालबालिकाकाे दिमागमा देखिने असरलाई मस्तिष्क पक्षघात भनिन्छ। यदि बच्चा जन्मिएकाे तीन महिनासम्म पनि उसले कुनै प्रकारकाे हाउभाउ देखाउँदैन भने त्याे मस्तिष्क पक्षघातकाे पहिलाे संकेत हुनसक्छ।
खासमा याे समस्या पनि बाल स्नायुसम्बन्धी नै हाे। बच्चा पेटमा हुँदा आमालाई कुनै संक्रमण भयाे वा आमाको प्रसूति राम्रोसँग भएन भने पनि बच्चामा मस्तिष्क पक्षघात देखापर्छ।
पछिल्लाे समय बालबालिकाहरूकाे लागि घातक बनिरहेकाे मस्तिष्क पक्षघात भएकाे कसरी थाहा पाउने? याे समस्याबाट बच्न के गर्ने? के छ यसकाे उपचार विधि? र नेपालमा बाल मस्तिष्क पक्षघातकाे अवस्था कस्ताे छ?
यही विषयमा केन्द्रित रहेर बिएल नेपाली सेवाका लागि ईश्वरी राई ‘इशु’ले मनाेविद् रमा कार्कीसँग कुराकानी गरेकी छन्-
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया