बिएल संवाददाता
नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाइ गरेको छ।
केही दिनअघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाइ गरेको पार्टीका उपसभापति धनराज गुरुङ्ले जानकारी दिए।
उनले भने, ‘गएको ११ र १२ गते अविरल वर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एकदमै धेरै फोहाेर भएको थियो।’
भिडियाे :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया