बिएल संवाददाता
सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
शुक्रबार १८औँ सङ्घीय संसद सेवा दिवसका अवसमा आयोजित समारोहमा उनले संसद सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउन सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्ने बताए।
उनले सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुने भन्दै संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता रहेको बताए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया