बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर पानी खोज्दै काठमाडौं आएका छन्।
सरकारले धरानका जनताको खानेपानी समस्यालाई नजरअन्दाज गरेको भन्दै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमबार काठमाडौं आएका हुन्।
मंगलबार उनी खाली गाग्री बोकेर सिंहदरबार जाने र त्यहाँ प्रधानमन्त्री र खानेपानीमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मेयर साम्पाङको सचिवालयले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया