बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर रिटको पेसी आज तोकिएको छ।
गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै अध्यादेशमार्फत जग्गा बेचबिखन गर्न खोजेको आरोप लगाउँदै अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित गत माघ २९ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको अबहेलनामा मुद्दा दायर गरेका थिए।
अर्यात काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्। उनको रिटमा आज सुनुवाइ हुन लागेको हो।
ओलीविरुद्धको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ।
गिरीबन्धुको जग्गा सट्टाभर्ना गरिएको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको हुँदा उनलाई पदबाट मुक्त गर्न रिटमा माग गरिएको छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया