बिएल संवाददाता
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी होस्टेलमा मृत भेटिएको घटना अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ।
बी-टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन्।
अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दै एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरेकाे हाे।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया