बुधबार, ३० जुलाई २०२५

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्बिर
• • •

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा  रिट दर्ता भएको छ।

शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन्। 

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। 

यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो।

शुक्रबार, चैत्र २९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)