
सनीराज शाक्य
टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली चलाएको छ।
मंगलबार दिउँसो काठमाडौंको टोखामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाउँदा दुई जना घाइते भएका छन्।
ब्यूरोका प्रवक्ता जनकबहादुर शाहीका अनुसार उनीहरूले रडले प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो।
‘पक्राउ गर्न खोज्दा कारोबारीहरूले रडले हानेपछि प्रहरी पनि गोली चलाउन बाध्य भएको हो’, बिएल नेपाली सेवासँग उनले भने, ‘उनीहरूको रड प्रहारबाट दुई जना प्रहरी पनि घाइते भएका छन्।’
अहिले चारै जनाको उपचार नेपाल प्रहरी अस्पतालमा भइरहेको छ।
पक्राउ परेका उनीहरूकाे साथबाट करिब २ सय ग्राम ब्राउन सुगर बरामद गरिएकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया