शुक्रबार, २३ जनवरी २०२६

सुनकाे मूल्यले रच्याे नयाँ इतिहास, प्रतितोला ३ लाख नाघ्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। 

शुक्रबार प्रतितोला सुन ९ हजार २०० र चाँदी ३२० ले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

 आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० पुगेकाे छ भने चाँदीकाे मूल्य ६ हजार १९० कायम भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!