बिएल संवाददाता
लगातार तीन दिनसम्म घटेको सुनको भाउ आज भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको हो।
योसँगै सुनको मूल्य दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार तोलामा पाँच हजार दुई रूपैयाँमा कारोबार भएको चाँदी आज भने पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया