मङ्गलबार, ०४ नोभेम्बर २०२५

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ? चाहिन्छ यी कागजात

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसअघि जारी भएको मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागु गरेको हो।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्ने छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!